‘गोबर गणेश’लाई दिग्गज कलाकारहरूको साथ

Ranga KhabarRanga KhabarSourceJan 11, 20261 min read
‘गोबर गणेश’लाई दिग्गज कलाकारहरूको साथ
मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ को निर्देशन तथा मुख्य अभिनय रहेको चलचित्र ‘गोबर गणेश’ यतिबेला चर्चाको केन्द्रमा छ। ट्रेलरले युट्युबमा तहल्का मच्चाइरहेकै बेला निर्माण टिमले चलचित्रको प्रचारप्रसारलाई झनै तिव्रता दिएको छ । विशेष गरी निर्देशक बल्छी धुर्वे यतिबेला नेपाली चलचित्र क्षेत्रका दिग्गज हस्तीहरूलाई भेटेर चलचित्रको बारेमा जानकारी गराउन र आशीर्वाद लिन व्यस्त छन् । यसै क्रममा […]