यमनको स्वरमा ‘आ बाट आमा’को ‘लैजा खबर ए हावा’ नेवारी संस्करणमा

eHimalaya TimeseHimalaya TimesSourceJan 10, 20261 min read
यमनको स्वरमा ‘आ बाट आमा’को ‘लैजा खबर ए हावा’ नेवारी संस्करणमा
काठमाडौं । चलचित्र ‘आ बाट आमा’को लोकप्रिय बनिसकेको गीत ‘लैजा खबर ए हावा’ अब नेवारी संस्करणमा पनि सार्वजनिक गरिएको छ । आगामी माघ १६ गतेबाट देशभरका सिनेमा हलमा प्रदर्शनको तयारीमा रहेको यो चलचित्रको निर्माण पक्षले बिहीबार ओएसआर डिजिटलमार्फत यस गीतको नेवारी भर्सन सार्वजनिक गरेको हो । यसअघि चर्चित गायक रवि ओडको स्वरमा रहेको मूल गीतले