चलचित्र सेन्सर नभई प्रमाणीकरण हुने, समितिमा विज्ञहरूको नेतृत्व रहने: मन्त्री खरेल

Thulo PardaThulo PardaSourceJan 9, 20261 min read
चलचित्र सेन्सर नभई प्रमाणीकरण हुने, समितिमा विज्ञहरूको नेतृत्व रहने: मन्त्री खरेल
काठमाडौं – नेपाली चलचित्र जगतमा लामो समयदेखि बहस र विवादको विषय बन्दै आएको ‘सेन्सर बोर्ड’को अवधारणा अब इतिहास बन्ने भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले चलचित्रमा नियन्त्रणमुखी मानिने पुरानो सेन्सर प्रणालीलाई विस्थापित गर्दै त्यसको स्थानमा ‘प्रमाणीकरण समिति’ गठन गर्ने सरकारको योजना सार्वजनिक गरेका छन्। चलचित्र विकास बोर्डद्वारा आयोजित ‘चलचित्र क्षेत्रको आगामी कार्यदिशा’ […]