काठमाडौं – नेपाली चलचित्र ‘आ बाट आमा’को लोकप्रिय बनिसकेको गीत ‘लैजा खबर ए हावा’ अब नेवारी संस्करणमा पनि सार्वजनिक गरिएको छ। आगामी माघ १६ गतेबाट देशभरका सिनेमा हलमा प्रदर्शनको तयारीमा रहेको यो चलचित्रको निर्माण पक्षले बिहीबार ओएसआर डिजिटलमार्फत यस गीतको नेवारी भर्सन सार्वजनिक गरेको हो। यसअघि चर्चित गायक रवि ओडको स्वरमा रहेको मूल गीतले नेपाली […]
‘आ बाट आमा’को ‘लैजा खबर ए हावा’ गीत नेवारी भाषामा सार्वजनिक


