‘लैजा खबर ए हावा’बोलको गीत नेवारी भर्सनको गीत रिलिज

Ranga KhabarRanga KhabarSourceJan 9, 20261 min read
‘लैजा खबर ए हावा’बोलको गीत नेवारी भर्सनको गीत रिलिज
आगामी माघ १६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘आ बाट आमा’को ‘लैजा खबर ए हावा’बोलको गीत नेवारी भर्सनको गीत रिलिज भएको छ। निर्माण टिमले बिहिबार नेवारी भर्सनको गीतलाई ओएसआर युटुब च्यानलमार्फत रिलिज गरेको हो। नेवारी भर्सनको गीतमा गायक तथा कलाकार यमन श्रेष्ठले गाएका छन्। यो गीतलाई युटुबमा अपलोड हुने बितिक्कै गीतले सकरात्मक प्रतिक्रिया पाएको छ। […]