काठमाडौं– आगामी माघ १६ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘आ बाट आमा’ को ‘लैजा खबर ए हावा’ बोलको गीत नेवारी भर्सनमा सार्वजनिक भएको छ ।
निर्माण टिमले नेवारी भर्सनको गीतलाई ओएसआर युट्ुयुब च्यानलमार्फत रिलिज गरेको हो । नेवारी भर्सनको गीतमा गायक तथा कलाकार यमन श्रेष्ठको स्वर सुन्न सकिन्छ । नयाँ गीत युट्युबमा अपलोड हुने बित्तिकै सकरात्मक प्रतिक्रिया पाएको छ ।
केहि दिनअघि रवि ओडद्वारा गाइएको ओर्जिनल भर्सनको ‘लैजा खबर ए हावा’ लाई दर्शकले अत्यधिक रुचाएका छन् । नेवारी भाषामा यहि गीत गाएका यमनले नेवारी भर्सनमा गाउँदा निकै ...
नेवारी भर्सनमा पनि दर्शकको मन जित्दै ‘आ बाट आमा’ को ‘लैजा खबर ए हावा’ (भिडियो)


