गोर्खा सैनिकको विरताको बखानमा ‘गोर्खा वारियर’ गीत

MnM NepalMnM NepalSourceFeb 9, 20241 min read
गोर्खा सैनिकको विरताको बखानमा ‘गोर्खा वारियर’ गीत
चलचित्र ‘गोर्खा वारियर’ को ‘जय जय गोर्खाली’ बोलको गीत सार्वजनिक भएको छ। राजेशपायल राईको स्वर, पूर्व आईजीपी शैलेन्द्र खनालको शब्द तथा एलिस कार्कीको संगीत रहेको गीतमा गोर्खा सैनिकको बहादुरीको बखान गरिएको छ। मिलन चाम्स निर्देशित चलचित्र फागुन ११ गतेबाट रिलिज हुदैछ। चलचित्रमा विजय लामा, रितेश चाम्स, शिशिर वाङ्देल, रेविका गुरुङ, रियर राई, सारा राई, कविता […]