‘विकास बोर्डप्रति गम्भीर छु’: सञ्चार मन्त्री

KalakarmiKalakarmiSourceJan 9, 20261 min read
‘विकास बोर्डप्रति गम्भीर छु’: सञ्चार मन्त्री
काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले विकास बोर्डबाट गएका तथा मन्त्रालयमा आएका नेपाली फिल्म सम्बन्धी फाइलहरु कुनै पनि बाँकी नरहेको बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा उनले सबैभन्दा बढी समय नै नेपाली फिल्म क्षेत्रलाई दिएको भन्दै हिजोसम्मको कुरा गर्दा मन्त्रालयमा आएका फिल्म सम्बन्धी फाइलहरु कुनै पनि बाँकी नरहेको बताए । ‘मैले लगभग दुई महिना बढीमात्र काम गरेको छ । चलचित्रको क्षेत्रमा जति छलफल र कुराकानी अन्य झण्डै २४ वटा निकायमा गरेको छैन । सबैभन्दा बढी समय नै मैले यो क्षेत्रलाई दिएको छु । हिजोसम्मको कुरा गर्दा विकास बोर्डबाट ...