चर्चा चुलिएसँगै ‘कुमारी’ले नेपालगन्ज देखि दमकसम्म लाइभ म्युजिकल कन्सर्ट गर्ने, काठमाडौंमा भृकुटीमण्डपमा हुने

Thulo PardaThulo PardaSourceJan 9, 20261 min read
चर्चा चुलिएसँगै ‘कुमारी’ले नेपालगन्ज देखि दमकसम्म लाइभ म्युजिकल कन्सर्ट गर्ने, काठमाडौंमा भृकुटीमण्डपमा हुने
काठमाडौं – आगामी माघ २३ गते रिलिज हुने प्रेम कथानक नेपाली चलचित्र ‘कुमारी’को प्रवर्द्धनका लागि चलचित्र र लाइभ सङ्गीतलाई एउटै मञ्चमा जोडेर हुने ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट विथ केहर एन्ड द लुङा’को ट्रेलर सार्वजनिक गर्दै विस्तृत जानकारी गराइएको छ। बिहीबार साँझ काठमाडौंमा यस चलचित्रका पार्श्व गायक केहर सिं लिम्बु र उनको ब्यान्ड ‘केहर एन्ड द […]