प्रमोद अग्रहरिको डेब्यू बंगलादेशी सिनेमा ‘हाङ्गोर’को धमाकेदार टिजर सार्वजनिक

The Cinema TimesThe Cinema TimesSourceJan 9, 20261 min read
प्रमोद अग्रहरिको डेब्यू बंगलादेशी सिनेमा ‘हाङ्गोर’को धमाकेदार टिजर सार्वजनिक
द सिनेमा टाइम्स, काठमाडौं । छिरिङ रितार शेर्पाको निर्देशनमा निर्माण भएको सिनेमा ‘उमा’बाट नेपाली रजतपटमा अभिनेता प्रमोद अग्रहरिले डेव्यु गरेका थिए । उनै प्रमोदले डेब्यू गरेको बंगलादेशी एक्सन सिनेमा ‘हाङ्गोर’को धमाकेदार टिजर सार्वजनिक गरिएको हो । निर्माताले विहिबार सामाजिक सञ्जालमार्फत टिजर सार्वजनिक गरेका हुन् । अभिनेता अग्रहरिलाई १ मिनेटको टिजरमा प्रस्तुत गरिएको छ । शीर्ष […]