अभिनेता यशको जन्मदिनमा ‘टक्सिक’ को टिजर सार्वजनिक

Himal KhabarHimal KhabarSourceJan 8, 20261 min read
अभिनेता यशको जन्मदिनमा ‘टक्सिक’ को टिजर सार्वजनिक
काठमाडौँ- कन्नडका अभिनेता यशको जन्मदिनको अवसरमा सिनेमा ‘टक्सिक’को परिचयात्मक टिजर सार्वजनिक भएको छ। २ मिनेट ५१ सकेन्डको टिजरमा यशको परिचयसहित उनलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ। उनी राय पात्रको भूमिकामा छन्। फिल्मका लेखक तथा निर्माता यश स्वयं हुन् । फिल्म उनकै प्रोडक्सन कम्पनी मोन्स्टर माइन्ड क्रिएसन्सको ब्यानरमा निर्माण भएको हो। भने निर्देशन गीतु मोहनदासले गरेकी […]