माघमा रिलिज हुने नेपाली फिल्मः कसको सम्भावना कति ?

KalakarmiKalakarmiSourceJan 8, 20261 min read
माघमा रिलिज हुने नेपाली फिल्मः कसको सम्भावना कति ?
काठमाडौं– गत मंसिर तथा अहिले पुस महिनामा नेपाली फिल्मको व्यवसाय अत्यन्त निराशाजनक रह्यो भन्दा फरक नपर्ला । साढे दुई महिनाअघि नै अर्थात गत कात्तिक १४ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘परान’ लाई अपवाद मान्ने हो भने यो अवधिका प्रदर्शनमा आएका झण्डै डेढ दर्जन फिल्मको व्यवसाय दयनीय रह्यो । यो अवधिमा प्रदर्शनमा आएका निकै कम फिल्मले मात्र आफ्नो लगानी सुरक्षित गर्ने सम्भावना देखाए भने अन्य सबै फिल्महरुको व्यवसाय चिन्ताजनक रह्यो । कतिपय फिल्मलाई त लगानीमात्र होइन, पोस्टर टाँसेको पैसासमेत उठाउन गाह्रो परेको देखियो । यो अवधिमा प्रदर्शन भएका फिल्महरुमध्ये ‘परान’ पछि ...