काठमाडौँ- फिल्म ‘शिवांश’ को टिजर सार्वजनिक भएको छ। निर्माणपक्षले आज युट्युबमार्फत टिजर सार्वजनिक भएको हो। ‘सुरुआत नै अन्त्य हो र अन्त्य नै शिवांश’ भन्दै सुरु भएको टिजरमा फिल्मका मुख्य कलाकार प्रवीण खतिवडा एकल देखिएका छन्। उनी सन्तको भूमिकामा छन्। भिडियोमा उनी हातमा त्रिशूल बोकेर मन्दिरअगाडि पुगेकाे देखिन्छ। ओजपूर्ण आवाज, कलर, दृश्य र संवादसहितको टिजरले कौतुहतता […]
‘शिवांश’ को टिजरमा प्रवीण खतिवडाकाे यस्ताे अवतार [भिडियाेसहित]
![‘शिवांश’ को टिजरमा प्रवीण खतिवडाकाे यस्ताे अवतार [भिडियाेसहित]](https://tfnnew.in-maa-1.linodeobjects.com/uploads/news_media/Himal-Pres.png)

