काठमाडौं । अभिनेता रणवीर सिंह स्टारर चलचित्र ‘धुरन्धर’ले बलिउडको इतिहासमै नयाँ कीर्तिमान स्थापना गरेको छ । प्रदर्शनको एक महिनाभित्रै एकपछि अर्को रेकर्ड तोड्दै आएको यस चलचित्रले अबसम्म कायम रहँदै आएको सर्वाधिक कमाउने हिन्दी फिल्मको रेकर्डसमेत आफ्नो नाममा लेखाएको छ । यसअघि उक्त कीर्तिमान तेलुगू सुपरहिट चलचित्र ‘पुष्पा २’को हिन्दी भर्सनसँग थियो । भारतीय मिडियाका अनुसार
‘धुरन्धर’ले तोड्यो ‘पुष्पा २’को कीर्तिमान, बन्यो सर्वाधिक कमाउने हिन्दी फिल्म


