कुबेर तामाङ ‘किन लाग्छ माया’को गीत ‘धौले धन्सार’ सार्वजनिक

The Cinema TimesThe Cinema TimesSourceJan 7, 20261 min read
कुबेर तामाङ ‘किन लाग्छ माया’को गीत ‘धौले धन्सार’ सार्वजनिक
द सिनेमा टाइम्स, काठमाडौं । कुबेर तामाङको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘किन लाग्छ माया’को पहिलो गीत सार्वजनिक गरिएको छ । यसअघि पोष्टर सार्वजनिक गरेको निर्माण टिमले बुधबार गीत रिलिज गरेको हो । यो सिनेमाको प्रदर्शन मिति सन् २०२६ लाई तोकिएको छ । बुधबार सार्वजनिक ‘धौले धन्सार’ बोलको गीतलाई लोक शैलीमा तयार पारिएको छ । […]