काठमाडौं– आगामी ११ फागुनदेखि प्रदर्शनमा आउने ऐतिहासिक अन्तराष्ट्रिय फिल्म ‘गोर्खा वारियर’ को नयाँ गीत ‘जय जय गोर्खाली’ को मोशन भिडियो बिहीवार सार्वजनिक गरिएको छ ।
फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा यो गीतको भिडियोलाई ओएसआर डिजिटल युट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो ।
शसस्त्र प्रहरी बल पूर्व महानिरिक्षक एवम् वरिष्ट गीतकार शैलेन्द्र खनाल ‘शरद’ ले यो गीत रचना गरेका हुन् । यो गीतमा युद्धमा खटिएका सिपाहीको विरताको गाथा प्रस्तुत गरिएको छ ।
यो गीतमा एलिश कार्कीको संगीत रहेको छ । कर्तव्यमा अघि बढ्नका लागि हरेक सिपाहीलाई उर्जा दिने यो गीतलाई राजेश पायल राईले ...
सिपाहीमा समर्पित ‘गोर्खा वारियर’ को गीत ‘जय जय गोर्खाली’ सार्वजनिक


