द सिनेमा टाइम्स, काठमाडौं । गत वर्षको ब्लकबस्टर सिनेमा ‘बोक्सीको घर’को टिम नयाँ सिनेमा ‘पेट्रोल पम्प’ निर्माणमा जुटेको छ । अभिनेत्री केकी अधिकारी र निर्देशक सुलक्षण भारतीको टिमले मंगलबार ‘पेट्रोल पम्प’को घोषणा गरेको हो । ‘बोक्सीको घर रिलिजको समयमा हामीले कुनै इन्ट्रेस्टिङ प्रोजेक्ट र समय मिलेको खण्डमा हामी पुनः सहकार्यमा जुट्ने छौं भनेका थियौं,’ केकीले […]
केकीको लगानी र सुलक्षणको निर्देशनमा ‘पेट्रोल पम्प’ निर्माण घोषणा


