बंगलादेशी फिल्म ‘हांगोर’ को प्रमुख भूमिकामा प्रमोद अग्रहरी

KalakarmiKalakarmiSourceJan 7, 20261 min read
बंगलादेशी फिल्म ‘हांगोर’ को प्रमुख भूमिकामा प्रमोद अग्रहरी
काठमाडौं– थुप्रै नेपाली फिल्ममा अभिनय गरेर दर्शकमाझ स्थापित भएका अभिनेता हुन् प्रमोद अग्रहरी । उनले नेपाली फिल्ममा प्रायः नकारात्मक भूमिका निर्वाह गरेर दर्शकको मन जित्दै आइरहेका छन् । रावायण, अगस्त्य, पिताम्बर जस्ता फिल्महरुमा डरलाग्दा खलनायकको रुपमा प्रस्तुत भएका यी कलाकार दर्शकमाझ उत्तिकै लोकप्रिय छन् । यसैबीच, अभिनेता अग्रहरीले एउटा बंगलादेशी फिल्ममा अभिनय गरेको कुराको चर्चा लामो समयदेखि चल्दै आएको छ । आफ्नो पहिलो बंगलादेशी फिल्मका लागि प्रमोद लामो समयदेखि बंगलादेशमा नै छन् । बंगलादेशी फिल्ममा नेपाली कलाकार, त्यो पनि प्रमुख भूमिकामा, यो कुनै चानचुने कुरा होइन । प्रमोदमा पक्कै ...