काठमाडौं– माघ २३ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाल फिल्म ‘रमिताको पिरती’ को नयाँ गीत ‘जुनी भर’ लाई दर्शकले मन पराएका छन् । सेरो फिल्म्सको प्रस्तुतिमा तयार भएको यो फिल्मको यो दोस्रो गीत बुढासुब्बा डिजिटलबाट पुस २१ गते सोमवार सार्वजनिक गरिएको छ ।
फिल्मको यो रोमान्टिक गीतमा महेश काफ्ले र अस्मिता अधिकारीको स्वर छ । गीतका शब्द तथा संगीत पनि गायक काफ्लेले नै तयार पारेका हुन् । गीतको भिडियोले यूटयुबमा ६५ हजार बढी भ्युजिक पाएको छ भने दुई सय २९ वटा प्रतिक्रिया आइसकेको छ । अधिकांशले यो गीतको भिडियो तथा गीत ...
आनाको रातो सारीमा रमाए दर्शक (भिडियो)


