काठमाडौँ- फिल्म ‘मिरमिरे’ को ट्रेलर सार्वजनिक भएको छ। निर्माण पक्षले काठमाडौँमा एक कार्यक्रम आयोजना गर्दै ट्रेलर सार्वजनिक गरेको हो। त्रिकोणात्मक प्रेम कथा रहेको ट्रेलरमा आमा नभएकी छोरीको हेरचाह गर्ने बुवा र छोरीको भावनात्मक कथा छ । आमाले छोरीलाई छोडेर गएपछि छोरीले गरेको अभावको महसुस देखाइएको ट्रेलरले छोराछोरीका लागि आमाको महत्व कति छ भन्ने प्रष्ट पारेको […]
‘मिरमिरे’ को ट्रेलर: त्रिकोणात्मक प्रेम र बाबु तथा छोरीबीचको भावनात्मक सम्बन्ध


