‘रमिताको पिरती’को ‘जुनी भर’

eHimalaya TimeseHimalaya TimesSourceJan 6, 20261 min read
‘रमिताको पिरती’को ‘जुनी भर’
काठमाडौं । माघ २३ गतेदेखि सिनेमाघरमा आउने मिति तय गरेको चलचित्र ‘रमिताको पिरती’को गीत सार्वजनिक भएको छ । चलचित्रको दोस्रो गीत ‘जुनी भर’ निर्माणपक्षले सोमबार सार्वजनिक गरेको हो । गीतमा महेश काफ्लेको शब्द तथा संगीत छ भने स्वर अस्मिता अधिकारी र महेश काफ्ले स्वयंको छ । प्रेमिल गीतमा युवकले युवतीलाई फकाउन गरेको प्रयास र युवतीको