यार्सा फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्म ‘मिरमिरे’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक गरिएको छ । याम शेर्पा निर्देशित फिल्ममा दयाहाङ राई, प्रकाश सपुत, सिर्जना निङलेखु र शाइसा गौचनको मुख्य भूमिका छ। माघ १ गतेदेखि प्रदर्शनमा आउने फिल्म मिरमिरे मा दयाहाङ एक बुवाको रुपमा छोरीको स्याहार सुसारमा छन् । त्यसबीच, उनी र सिर्जनाबीच प्रेम टुसाउँछ । आमाले […]
बाउ छोरीको सम्बन्धमा ‘मिरमिरे’को प्रोमो सार्वजनिक


