काठमाडौँ- अभिनेता जितु नेपाल ‘मुन्द्रे’ले फिल्म ‘आइ एम जीतबहादुर’ बनाउने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा एक पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरेका हुन्। फिल्म भारतीय नागरिक सुवेन्दु घोषले निर्देशन गर्ने पोस्टरमा उल्लेख छ। फिल्मको कथा पनि उनले नै लेखेका हुन्। फिल्ममा को-को कलाकार रहने भन्ने खुलाइएको छैन।
जितु नेपालले फिल्म ‘आइ एम जीतबहादुर’ बनाउने


