‘भाईरल गोर्खे’मा ‘मिस गीताञ्जली’ बन्न सृष्टिले लिएकी थिइन् टिकटकर मिस पवीको रिफरेन्स

The Cinema TimesThe Cinema TimesSourceJan 6, 20261 min read
‘भाईरल गोर्खे’मा ‘मिस गीताञ्जली’ बन्न सृष्टिले लिएकी थिइन् टिकटकर मिस पवीको रिफरेन्स
द सिनेमा टाइम्स, काठमाडौं । आगामी माघ १ गतेबाट सिनेमा ‘भाईरल गोर्खे’ देशव्यापी प्रदर्शनमा आउँदैछ । यो सिनेमामा अभिनेता सौगात मल्लले ‘गोर्खे’ र सृष्टिले ‘मिस गीताञ्जली’को भूमिका निवार्ह गरेका छन् । सोमबार राजधानीको एक रेष्टुरेन्टमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा यी दुवै कलाकार सिनेमालाई लिएर उत्साहित देखिए । सौगात र सृष्टिले लामो ग्यापपछि एकसाथ काम गरेकाले […]