दयाहाङका दुई चलचित्र एक साथ

eHimalaya TimeseHimalaya TimesSourceFeb 8, 20241 min read
दयाहाङका दुई चलचित्र एक साथ
काठमाडौं । देशभकार सिनेमाघरमा आजदेखि दुई चलचित्र प्रदर्शनमा आएका छन् । शुक्रबार प्रदर्शनअन्तर्गत आजदेखि सिनेमाघरमा आएको चलचित्र हुन ‘दया रानी’ र ‘हात्तीछाप’ । ‘दया रानी’लाई माओत्से गुरुङले निर्देशन गर्नुभएको हो भने ‘हात्तीछाप’मा सिमोस सुनुवारको निर्देशन छ । दुवै चलचित्रको अभिनेतामा दयाहाङ राई हुनुहुन्छ । उहाँका दुई चलचित्र एक साथ प्रदर्शनमा आएका हुन् । अभिनेता राईको […]