काठमाडौं – गत वर्ष नेपाली चलचित्र बजारमा अभूतपूर्व सफलता हासिल गरेको ‘बोक्सीको घर’को निर्माता र निर्देशकको जोडी पुनः एक पटक चलचित्र निर्माणमा आएको छ। अभिनेत्री तथा निर्मात्री केकी अधिकारी र निर्देशक सुलक्षण भारतीले आफ्नो नयाँ प्रोजेक्ट ‘पेट्रोल पम्प’ निर्माणको औपचारिक घोषणा गरेका छन्। नयाँ चलचित्रको घोषणा गर्दै अभिनेत्री केकी अधिकारीले ‘बोक्सीको घर’को प्रदर्शनकै समयमा आफूहरूले […]
‘बोक्सीको घर’ बनाएका केकी र सुलक्षणले अब ‘पेट्रोल पम्प’ बनाउने


