‘बोक्सीको घर’ सफतापछि केकी र सुलक्षणले ‘पेट्रोल पम्प’ बनाउने

Ramailo ChaRamailo ChaSourceJan 6, 20261 min read
‘बोक्सीको घर’ सफतापछि केकी र सुलक्षणले ‘पेट्रोल पम्प’ बनाउने
गत वर्षको सफल फिल्म ‘बोक्सीको घर’ टिम पुनः फिल्म निर्माणमा जुटेको छ । अभिनेत्री केकी अधिकारी र निर्देशक सुलक्षण भारतीको टिमले नयाँ फिल्म ‘पेट्रोल पम्प’ निर्माणको घोषणा गरेको हो । “बोक्सीको घर रिलिजको समयमा हामीले कुनै इन्ट्रेस्टिङ प्रोजेक्ट र समय मिलेको खण्डमा हामी पुनः सहकार्यमा जुट्ने छौँ भनेका थियौँ,” केकीले भनिन्, “त्यो समय अहिले पेट्रोल […]