काठमाडौँ- अभिनेत्री केकी अधिकारी र अभिनेता सुलक्षण भारतीको सहकार्यमा फिल्म ‘पेट्रोल पम्प’ बन्ने भएको छ। अभिनेत्री केकीले सामाजिक सञ्जाल फेसबुकमा एक पोस्टमार्फत पुनः सहकार्य हुन लागेको जानकारी दिएकी छन्। ‘पुनः सहकार्यको यो यात्रामा हामी ‘बोक्सीको घर’ टिम एकपटक फेरि एउटै सपना बोकेर अगाडि बढिरहेका छौँ,’ उनले लेखेकी छन्, ‘बोक्सीको घर’ लाई यहाँहरुले दिनुभएको अपार माया, […]
‘बोक्सीको घर’ पछि केकी र सुलक्षणको सहकार्यमा ‘पेट्रोल पम्प’ बन्ने


