काठमाडौं – नेपाली चलचित्र ‘रमिताको पिरती’ आगामी माघ २३ गतेबाट देशभरका सिनेमाघरमा प्रदर्शन हुने तयारीमा जुटेको छ। सेरो फिल्मस्को ब्यानरमा निर्माण भएको यस चलचित्रले प्रदर्शनको मिति नजिकिँदै गर्दा आफ्नो प्रचारप्रसारलाई तीव्र बनाएको छ। यस क्रममा निर्माण पक्षले चलचित्रको दोस्रो आधिकारिक गीत ‘जुनी भर’ सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको ‘जुनी भर’ बोलको गीतमा पछिल्लो पुस्ताका लोकप्रिय […]
‘रमिताको पिरती’को गीत ‘जुनी भर’ सार्वजनिक, आना र विनयको साङ्गीतिक प्रेम चर्चा


