काठमाडौं – नेपाली चलचित्र जगतमा व्यावसायिक रूपमा सफल मानिएको चलचित्र ‘छ माया छपक्कै’ को दोस्रो शृङ्खला निर्माण हुने पक्का भएको छ। वि.सं. २०७६ सालमा दर्शकको मन जित्न सफल यस चलचित्रको सिक्वेललाई आगामी वर्षको वडा दसैँमा प्रदर्शन गर्ने लक्ष्यका साथ निर्माण प्रक्रिया अगाडि बढाइएको हो। निर्माण पक्षका अनुसार आगामी चैत १ गतेदेखि चलचित्रको छायाङ्कन सुरु गर्ने […]
आगामी दसैंमा दीपक-दीपाको ‘छ माया छपक्कै २’ रिलिज हुने


