‘बिगुल’मा जेन-जी आन्दोलनको मर्म र विकृत राजनीतिको भण्डाफोर |हेर्नुहोस् ट्रेलर

Filmy NepalFilmy NepalSourceJan 5, 20261 min read
‘बिगुल’मा जेन-जी आन्दोलनको मर्म र विकृत राजनीतिको भण्डाफोर |हेर्नुहोस् ट्रेलर
काठमाडौं । नेपाली समाजको यथार्थ,राजनीतिक विकृति र अन्यायविरुद्ध उठ्ने गरेको जनआवाजलाई केन्द्रमा राखी निर्माण गरिएको फिल्म ‘बिगुल’ को ट्रेलर आइतबार सार्वजनिक गरिएको छ। रमेश कोइराला निर्देशित ‘बिगुल’ को तीन मिनेट लामो ट्रेलरमा राजनीतिक खिचातानी,सामाजिक न्याय,पारिवारिक उल्झन,पुस्ताबीच बिचारको मतभेद,जिम्मेवारी तथा निमुखा जनतामाथि राजनैतिक नेतृत्वले गर्दै आएको खेलबाडको बिषय प्रस्तुत गरिएको छ । देश र जनतालाई पटक […]