‘रमिताको पिरती’ गीत रिलिजः ‘जुनी भर’ आना फकाउँदै विनय !

Filmy NepalFilmy NepalSourceJan 5, 20261 min read
‘रमिताको पिरती’ गीत रिलिजः ‘जुनी भर’ आना फकाउँदै विनय !
काठमाडौं । आगामी माघ २३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘रमिताको पिरती’मा समावेश गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘जुनी भर’ बोलको गीतमा महेश काफ्लेको शब्द, संगीत र स्वर छ । फिमेल भर्सनमा महेशलाई गायिका अस्मिता अधिकारीले साथ दिएकी छिन् । रोमान्टिक शैलीको यो गीतमा फिल्मका मुख्य कलाकारहरू आना शर्मा र विनय श्रेष्ठलाई हेर्न सकिन्छ […]