गरिमासँग अनस्कृन रोमान्स गर्दा ‘म्याक्स बाबु’लाई लाग्यो सरम् |भिडियो

Filmy NepalFilmy NepalSourceJan 5, 20261 min read
गरिमासँग अनस्कृन रोमान्स गर्दा ‘म्याक्स बाबु’लाई लाग्यो सरम् |भिडियो
काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा उद्यमी तथा समाजसेवीका रूपमा परिचित महेश प्रसाईं ‘म्याक्स बाबु’ले नयाँ वर्ष सन् २०२६ को अवसरमा नयाँ गीत ल्याएका छन् । उनले गायिका रचना रिमालसँग स्वर दिएको ‘लाग्छ सरमै’ बोलको गीत दर्शक-श्रोतामाझ आएको हो । सिड्नीका नेपाली सांस्कृतिक कार्यक्रमहरूमा निरन्तर प्रस्तुति दिँदै आएका म्याक्स बाबु सार्वजतिक गीत ‘लाग्छ सरमै’कै भिडियोमा अभिनेत्री गरिमा […]