विनय र आनाको रोमान्टिक शैलीमा ‘रमिताको पिरती’को गीत ‘जुनी भर’ सार्वजनिक

The Cinema TimesThe Cinema TimesSourceJan 5, 20261 min read
विनय र आनाको रोमान्टिक शैलीमा ‘रमिताको पिरती’को गीत ‘जुनी भर’ सार्वजनिक
द सिनेमा टाइम्स, काठमाडौं । सुदिप्ताको डेव्यु लेखन तथा निर्देशनमा निर्माण भएको ‘रमिताको पिरती’को दोस्रो गीत ‘जुनी भर’ सार्वजनिक भएको छ । आगामी माघको २३ गतेबाट प्रदर्शनमा आउने सिनेमाको सोमबार दोस्रो गीत बुढासुब्बा डिजिटलबाट सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा महेश काफ्लेको शब्द, संगीत र स्वर छ । सिनेमाको यो गीतमा अस्मिता अधिकारीले पनि गायनमा […]