‘रमिताको पिरती’ को ‘जुनी भर’ : आनाकोपछि विनय

Ramailo ChaRamailo ChaSourceJan 5, 20261 min read
‘रमिताको पिरती’ को ‘जुनी भर’ : आनाकोपछि विनय
सेरो फिल्मस्को प्रस्तुतिमा तयार भएको फिल्म ‘रमिताको पिरती’ माघको २३ गतेबाट रिलिजमा आउँदैछ । यो फिल्मको दोस्रो गीत बुढासुब्बा डिजिटलबाट सार्वजनिक गरिएको छ। सार्वजनिक ‘जुनी भर’ बोलको गीतमा महेश काफ्लेको शब्द, संगीत र स्वर छ । स्वरमा उनलाई अस्मिता अधिकारीले साथ दिएकी छिन् । रोमान्टिक शैलीको यो गीतमा फिल्मका मुख्य २ कलाकारहरु आना शर्मा र […]