‘हात्तीछाप’लाई उल्लेख्य शो

Thulo PardaThulo PardaSourceFeb 8, 20241 min read
‘हात्तीछाप’लाई उल्लेख्य शो
काठमाडौं।शुक्रवारदेखि रिलिज हुन लागेको चलचित्र ‘हात्तीछाप’ले देशभरका हलमा उल्लेख्य शो पाएको छ । देशभरका मल्टिप्लेक्स हलमा १६४ शो सँगै सिङ्गल हलहरूको समेत आँकडा गर्दा करिब २ सय शो देशभर पाएको छ । क्यूएफएक्स चेनले उपत्यकाका हलमा १५ शो उपलब्ध गराएको छ । यस्तै, वान सिनेमाज् नयाँ बानेश्वरले ६ शो उपलब्ध गराएको छ भने कालिमाटीमा रहेको वान […]