एक दिने सिनेमा कथा-लेखन सम्बन्धी आधारभूत कार्यशाला सम्पन्न

The Cinema TimesThe Cinema TimesSourceJan 5, 20261 min read
एक दिने सिनेमा कथा-लेखन सम्बन्धी आधारभूत कार्यशाला सम्पन्न
द सिनेमा टाइम्स, काठमाडौं । नेपाल फिल्म क्याम्पसको आयोजनामा तथा चलचित्र विकास बोर्डको सहयोगमा ‘सिनेमा कथा-लेखन सम्बन्धी एक दिने आधारभूत कार्यशाला’ सफलतापूर्वक सम्पन्न भएको छ। यो कार्यशाला पौष १९ गते नेपाल फिल्म क्याम्पस, पिंगलास्थान, गौशालामा आयोजना गरिएको हो। कथा लेखनमा रुचि राख्ने २५ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको उक्त कार्यशालामा भारतको सिनेमा एण्ड टेलिभिजन इन्स्टिच्युट अफ […]