द सिनेमा टाइम्स, काठमाडौं । देशको समसामयिक राजनीतिक र सामाजिक विषयमा केन्द्रित रहेर निर्माण भएको सिनेमा ‘बिगुल’को ट्रेलर सार्वजनिक गरिएको छ । तीन मिनेट लामो ट्रेलरमा विकृत राजनीतिले जनतामा छाएको चरम निराशा, युवापुस्ताको आक्रोश, पारिवारिक उल्झन, दुई पुस्ताबीचको वैचारिक मतभेद, सामाजिक न्याय जस्ता विषयलाई प्राथमिकताका साथ देखाइएको छ । आइतबार सार्वजनिक ट्रेलरमा अभिनेत्री बेनिशा हमालको […]
राजनीतिक र सामाजिक कथामा ‘बिगुल’को ट्रेलर सार्वजनिक


