‘जुनी भर’ गीतकाे भिडियाेमा आनालाई फकाउँदै विनय

Himal KhabarHimal KhabarSourceJan 5, 20261 min read
‘जुनी भर’ गीतकाे भिडियाेमा आनालाई फकाउँदै विनय
काठमाडौँ- फिल्म ‘रमिताको पिरती’ को दोस्रो गीत ‘जुनी भर’ सार्वजनिक गरिएको छ। गीत बुढासुब्बा डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। महेश काफ्लेकाे स्वर रहेको गीतमा उनकै शब्द र संगीतमा बनेको छ। गायनमा उनलाई गायिका अस्मिता अधिकारीले साथ दिएकी छन्। प्रेमिल गीतको भिडियोमा फिल्मका मुख्य कलाकार आना शर्मा र विनय श्रेष्ठको अभिनय छ। विनयले आनालाई फकाउँदै […]