यमन श्रेष्ठको स्वरमा गीत ‘लैजा खबर ए हावा’ नेवारी भाषामा रेकर्ड

Himal KhabarHimal KhabarSourceJan 5, 20261 min read
यमन श्रेष्ठको स्वरमा गीत ‘लैजा खबर ए हावा’ नेवारी भाषामा रेकर्ड
काठमाडौँ- विपना थापा तथा पल शाहको मुख्य भूमिकामा रहेको फिल्म ‘आ बाट आमा’ मा नेवारी गीत राखिने भएको छ। निर्माण टिमले फिल्ममा समावेश गीत ‘लैजा खबर ए हावा’ लाई नेवारी भाषामा रेकर्ड गरेको छ। सार्वजनिक भएसँगै यो गीतले चर्चा पाएको थियो। फिल्मका निर्देशक चन्द्र पन्तले नेवारी समुदायलाई लक्षित गर्दै नेवारी भाषामा गीत रेकर्ड गरेको बताए। […]