बिगुल ट्रेलरः क्रान्ति जहाँबाट पनि सुरु हुन्छ

Chitra LaharChitra LaharSourceJan 5, 20261 min read
बिगुल ट्रेलरः क्रान्ति जहाँबाट पनि सुरु हुन्छ

काठमाडौं । आगामी माघ ९ गते रिलिज हुने फिल्म ‘बिगुल’को ट्रेलर सार्वजनिक भएको छ । तीन मिनेटको ट्रेलरमा राजनीतिले जनतामा छाएको निराशा, युवा आक्रोश, पारिवारिक उल्झन, दुई पुस्ताबीचको वैचारिक मतभेदलगायतका विषयलाई स्थान दिइएको छ । ट्रेलरमा अभिनेत्री बेनिशा हमालको संवाद ‘क्रान्ति जहाँबाट पनि सुरु हुन्छ । जबसम्म हामी जनताको पीडा सुन्दैनौं, क्रान्ति गर्न सक्दैनौं’ले फिल्मको […]

The post बिगुल ट्रेलरः क्रान्ति जहाँबाट पनि सुरु हुन्छ appeared first on CHITRALAHAR.COM.