राजनीतिक विकृति र जनआवाजको कथा बोकेको ‘बिगुल’को ट्रेलर सार्वजनिक

News FilmyNews FilmySourceJan 4, 20261 min read
राजनीतिक विकृति र जनआवाजको कथा बोकेको ‘बिगुल’को ट्रेलर सार्वजनिक
काठमाडौं । नेपाली समाजको यथार्थ, राजनीतिक विकृति र अन्यायविरुद्ध उठ्ने जनआवाजलाई केन्द्रमा राखेर निर्माण गरिएको फिल्म ‘बिगुल’को ट्रेलर आइतबार सार्वजनिक गरिएको छ। रमेश कोइरालाको निर्देशनमा बनेको करिब तीन मिनेट लामो ट्रेलरमा राजनीतिक खिचातानी, सामाजिक न्याय, पारिवारिक उल्झन, पुस्ताबीचको वैचारिक मतभेद र निमुखा जनतामाथि राजनीतिक नेतृत्वले गर्दै आएको खेलबाडलाई प्रभावकारी रूपमा प्रस्तुत गरिएको छ। देश र …