प्रणय दिवसको छेको पारेर फिल्म ’महाजात्रा’ को दुई पोस्टर सार्वजनिक गरिएको छ । बिहीबार निर्माण टिमले फिल्मको दुई पोस्टर सार्वजनिक गरेका हुन् । सार्वजनिक पोस्टरमा फिल्मका कलाकार विपीन कार्की र वर्षा राउत तथा दिव्य देव र गौमाया गुरुङको जोडीलाई सार्वजनिक गरिएको हो । ’जात्रा’ शृंखलामा फडिन्द्र (विपीन) र सम्पदा (वर्षा) को प्रेमलाई दर्शकले रूचाइरहेका छन् […]
‘महाजात्रा’को पोस्टरमा दुई जोडीको प्रेम


