काठमाडौं- नेपाली समाजको यथार्थ, राजनीतिक विकृति तथा अन्यायविरुद्ध उठ्ने गरेको जनआवाजलाई केन्द्रमा राखी निर्माण गरिएको नयाँ नेपाली फिल्म ‘बिगुल’ को ट्रेलर आइतवार सार्वजनिक गरिएको छ ।
रमेश कोइराला निर्देशित ‘बिगुल’ को तीन मिनेट लामो ट्रेलरमा राजनीतिक खिचातानी,सामाजिक न्याय,पारिवारिक उल्झन, पुस्ताबीच बिचारको मतभेद,जिम्मेवारी तथा निमुखा जनतामाथि राजनैतिक नेतृत्वले गर्दै आएको खेलबाडको विषय प्रस्तुत गरिएको छ ।
देश र जनतालाई पटक-पटक धोका दिँदै आएको राजनैतिक नेतृत्व र अन्यायको विरुद्ध आवाज उठाउने नयाँ पुस्ताको टकराव केन्द्रित `बिगुल´ ले ठूलै हल्चल ल्याउने संकेत गरेको छ ।
देशमा आसन्न आम निर्वाचनको सन्दर्भमा ‘बिगुल’ मा उठान गरिएको ...
ट्रेलरमा ‘बिगुल´: वर्तमान राजनीतिसंग दुरुस्तै (भिडियो)


