अशोक दर्जीलाई लिएर टंकले ‘बा आमा’ फिल्म बनाउने

Ramailo ChaRamailo ChaSourceJan 4, 20261 min read
अशोक दर्जीलाई लिएर टंकले ‘बा आमा’ फिल्म बनाउने
टंक बुढाथोकीले नयाँ नेपाली फिल्म ‘बा–आमा’ निर्माण गर्ने भएका छन् । यसअघि उनले निर्माण गरेको पहिलो चलचित्र ‘मन बिनाको धन’ ले करिब चार करोड रुपैयाँ हाराहारीको व्यापार गरेको थियो। चलचित्र ‘बा–आमा’मा बालगायक अशोक दर्जी र टंकका छोरा एआर बुढाथोकी पुनः देखिने भएका छन् । अन्य कलाकारको छनोट प्रक्रिया भने बाँकी रहेको बुढाथोकीले जानकारी दिए। उनका […]