विधायन व्यवस्थापन समितिको बैठकमा आज चलचित्र विधेयकमाथि दफावार छलफल

KalakarmiKalakarmiSourceJan 4, 20261 min read
विधायन व्यवस्थापन समितिको बैठकमा आज चलचित्र विधेयकमाथि दफावार छलफल
काठमाडौं- आज पुस २० गते आइतवार संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको छ । बैठक अहिले तबार बिहान ११ः३० बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा बस्न लागेको हो । समितिको बैठकमा चलचित्र विधेयक-२०८१ माथि दफावार छलफल हुने कार्यसूची तय गरिएको छ । विधायन व्यवस्थापन समितिले विधेयकलाई परिमार्जन गर्दै प्रभावकारी कानुन निर्माणमा योगदान पुर्याउने उद्देश्यले दफावार छलफललाई निरन्तरता दिँदै आएको छ ।