सपना र संघर्ष : ‘गोबर गणेश’को ट्रेलर

eHimalaya TimeseHimalaya TimesSourceJan 3, 20261 min read
सपना र संघर्ष : ‘गोबर गणेश’को ट्रेलर
काठमाडौं । माघ १ गतेदेखि सिनेमाघरमा आउन मिति तय गरेको चलचित्र ‘गोबर गणेश’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा पढ्न नसकेपछि काठमाडौं आएर एक युवकले गरेको संघर्ष प्रस्तुत गरिएको छ । एक गाउँले युवकले काठमाडौं आएर जीवन बदल्न गरेको संघर्ष देखाएको ट्रेलरले गाउँमा बसेर कल्पना गरेजस्तो काठमाडौं शहर नरहेको यथार्थ बोल्ने प्रयास गरेको छ