चलचित्र विकास बोर्डका १५ समितिका पदाधिकारीलाई परिचयपत्र वितरण

eHimalaya TimeseHimalaya TimesSourceJan 3, 20261 min read
चलचित्र विकास बोर्डका १५ समितिका पदाधिकारीलाई परिचयपत्र वितरण
काठमाडौं । चलचित्र विकास बोर्डद्वारा गठन गरिएका १५ वटा विभिन्न समितिका संयोजक, सदस्य, सदस्य-सचिव तथा सहयोगी अधिकृतहरूलाई परिचयपत्र प्रदान गरिएको छ । बोर्डले छात्रवृत्ति छनोट सिफारिश समिति, बक्स अफिस प्रणाली कार्यान्वयन तथा अनुगमन समिति, चलचित्रको अन्तर्राष्ट्रिय प्रवद्र्धन समिति, आर्थिक सहयोग सिफारिश समिति, महिला चलचित्रकर्मी सशक्तीकरण समिति, चलचित्र प्रदर्शन अनुगमन समिति, कथा संग्रहालय (स्टोरी बैंक) मूल्यांकन