चलचित्र विकास बोर्डका समितिको टिमलाई परिचयपत्र

Chitra LaharChitra LaharSourceJan 3, 20261 min read
चलचित्र विकास बोर्डका समितिको टिमलाई परिचयपत्र

काठमाडौँ । चलचित्र विकास बोर्डबाट गठित १५ वटा विभिन्न समितिका संयोजक, सदस्य, सदस्य–सचिव तथा सहयोगी अधिकृतहरूलाई परिचयपत्र प्रदान गरिएको छ । बोर्डबाट गठित छात्रवृत्ति छनोट सिफारिस समिति, बक्स अफिस प्रणाली कार्यान्वयन तथा अनुगमन समिति, चलचित्रको अन्तर्राष्ट्रिय प्रवर्द्धन समिति, आर्थिक सहयोग सिफारिस समिति, महिला चलचित्रकर्मी सशक्तिकरण समिति, चलचित्र प्रदर्शन अनुगमन समिति, कथा संग्रहालय (स्टोरी बैंक) मूल्याङ्कन […]

The post चलचित्र विकास बोर्डका समितिको टिमलाई परिचयपत्र appeared first on CHITRALAHAR.COM.