The post टंक बुढाथोकीले चलचित्र ‘बा–आमा’ निर्माण गर्ने appeared first on Celebrity Nepal.
काठमाडौं। गायक तथा संगीतकार टंक बुढाथोकीले नयाँ नेपाली चलचित्र ‘बा–आमा’ निर्माण गर्ने भएका छन्। यसअघि उनले निर्माण गरेको चलचित्र ‘मन बिनाको धन’ ले करिब चार करोड रुपैयाँ हाराहारीको व्यापार गरेको थियो। चलचित्र ‘बा–आमा’मा बालगायक अशोक दर्जी र टंकका छोरा एआर बुढाथोकी पुनः देखिने भएका छन्। अन्य कलाकारको छनोट प्रक्रिया भने बाँकी रहेको बुढाथोकीले जानकारी दिए। […]
The post टंक बुढाथोकीले चलचित्र ‘बा–आमा’ निर्माण गर्ने appeared first on Celebrity Nepal.